Course Contents र अन्न्य Details को लागि तल दिएको Time र Course Name हेरी Course Contents को button मा Touch गर्नुहोस् ।
Group 1
Started From
2081.09.14 (29 - Dec - 2024) Time: 8:00 PM to 9:00 PM
Group 2
नयाँ Class सुरु हुने Date & Time
2081.10.13 (26 - Jan- 2025) Time: 8:00 PM to 9:00 PM
Number of Students per Group: Min - 5 and Max - 20
Rules & Regulations:
- क्लासमा सहभागी हुनका लागि फी तिर्नु अनिवार्य छ।
- २२ घण्टाको यो क्लासमा १८ घण्टा लाईभ क्लास हुनेछ र बाँकी ४ घण्टा रेकर्डेड सामग्री उपलब्ध हुनेछ।
- १८ घण्टाको लाईभ क्लासमा ७ घण्टा क्लासवर्कका लागि छुट्याइएको छ, जहाँ विद्यार्थीहरूले आफ्नै स्थानमा बसेर क्लासवर्क गर्नु पर्नेछ।
- केवल नियमित रूपमा क्लासमा उपस्थित हुने विद्यार्थीहरूलाई मात्र लाईभ क्लासको रेकर्ड प्रदान गरिनेछ।
- पुर्व जानकारी बिना क्लासमा अनुपस्थित हुने विद्यार्थीलाई लाईभ क्लासको रेकर्ड उपलब्ध गराइने छैन।
- क्लासवर्क गराइएको दिनको रेकर्ड उपलब्ध हुने छैन।
थप नियमहरू:
समयमै सहभागीता अनिवार्य: प्रत्येक लाईभ क्लास निर्धारित समयमै सुरु हुनेछ। विद्यार्थीहरूले समयमै उपस्थित हुनुपर्नेछ। 25 मिनेटभन्दा बढी ढिला आउने विद्यार्थीलाई अनुपस्थित मान्न सकिन्छ।
Classwork को मापदण्ड: क्लासवर्क समयमै पूरा गरेर बुझाउनु अनिवार्य छ। समयसीमाभित्र बुझाइएको क्लासवर्क मात्र मूल्यांकन गरिनेछ।
Communication अनिवार्य: कुनै पनि समस्या, जस्तै क्लासमा सहभागी हुन नसक्ने वा क्लासवर्कमा समस्या भएमा, अग्रीम रूपमा जानकारी दिनुपर्नेछ।
Recorded सामग्रीको प्रयोग: रेकर्डेड सामग्री व्यक्तिगत अध्ययनका लागि मात्र हो। यसलाई कसैसँग साझेदारी गर्न वा पुन: सार्वजनिक रूपमा प्रयोग गर्न पूर्ण रूपमा निषेध छ।
Discipline: क्लासको समयमा अनावश्यक गतिविधि, जस्तै माइक अन गरेर अन्य व्यक्ति डिस्टर्ब गर्ने वा च्याटमा अनावश्यक कुरा गर्ने, स्वीकार्य हुने छैन।
Final Certification: अन्तिम प्रमाणपत्र प्राप्त गर्न कम्तीमा ८०% लाईभ क्लासमा उपस्थिति, क्लासवर्कको १००% सम्पन्नता, र अन्तिम मूल्यांकन उत्तीर्ण गर्नुपर्नेछ।
Watch First Day Live Class Video
नयाँ Class सुरु हुने Date & Time
2081.09.22 (06 - Jan - 2025) Time: 7:00 PM to 8:00 PM
Fee - NRs. 1200/-
के तपाईं Online Live Class Join हुन चाहनु हुन्छ ? Registration Link मा touch गरी form fill गरिदिनुहोस ।
तपाईं लाई लाईभ क्लास जोइन गर्न समय मिल्दैन भने Record Class Join गर्नुहोस् ।
Fee - NRs. 3000/-
के तपाईं Online Live Class Join हुन चाहनु हुन्छ ? Registration Link मा touch गरी form fill गरिदिनुहोस ।